CANDOR

>>>>>>>>>>A World View by A Candid Mind

  • Calendar

    November 2008
    M T W T F S S
    « Oct   Jan »
     12
    3456789
    10111213141516
    17181920212223
    24252627282930
  • Nepali Time

  • New Posts

  • c

  • Archives

  • Blog Stats

    • 5,605

Archive for November 25th, 2008

भय

Posted by Thaneshwar on November 25, 2008

मलाइ केहि दिन देखि एउटा भयले सताउन थालिरहेको छ कतै राजनैतिक डोग्मा र इगोका कारण पु:न देश द्वन्दमा फर्कने वा द्वन्दका नयां रुप सुरु हुने त होइनन! मैले त्यहि भयका कारणहरुमा आधारित भएर यो लेख तयार गरेको छु। 

 

राष्ट्रियता सम्बन्धमा

 

मैले बुझेको राष्ट्रियता भनेको भुगोलमात्र होइन। राष्ट्रियता भनेको भुगोलका संगसंगै जनता, भाषा, तिनको धर्म संस्कृति, रितिरिवाजको समष्टिगत रुप हो। अहिले आएर नेकपा माओवादीले राष्ट्रियताका चर्का नाराहरु लगाउंदैछन तर मलाई लाग्दैछ यो उनिहरुको सस्तो लोकप्रियता कमाउने चालवाजी सिवाय केहि होइन। उनिहरुको दृष्टिमा भारत बाट नेपाली राष्ट्रियता माथि खतरा छ तर उनिहरुकै विगत वा वर्तमानको व्यवहार हेर्ने हो भने उनिहरु पनि भारतको आशिर्वादमानै नेपालमा सत्ता चलाउन र टिकाउन उद्वत देखिन्छन। नत्र किन भारतमा बसेर १० बर्षे जनयुद्द गरियो? किन १२ बुंदे सम्झौता भारतमानै गरियो? किन पार्टीहरु बिचको राजनैतिक गतिरोध समाधानको लागी कमरेडहरु  काठमाण्डौ स्थित भारतिय दुतावास धाइराख्छन? Read the rest of this entry »

Posted in Politics | Leave a Comment »