माओवादीलाई जनताले संविधान निर्माण गर्ने अभियानको नेतृत्व सुम्पेका छन् । राज्यको मूल विधि बनाउने दललाई कानुनी राज्यको अपहेलना गर्ने छुट छैन । र्सार्वभौम जनता मात्रै हुन्, कानुनको दायराभन्दा माथि कोही छैन । सर्न्दर्भ माओवादी लडाकु तेस्रो डिभिजन कमान्डर कालीबहादुर खामउर्फविविधको हो । काठमाडौं कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका मुख्य अभियुक्त विविध रक्षामन्त्री रामबहादुर थापास“ग देखा मात्र परेनन्, उनले मन्त्रीस“ग भलाकुसारी पनि गरे । उनी प्रहरीको खोजीमा परेका अभियुक्त हुन् । आपmनै अघिल्तिर अभियुक्त उपस्थित हु“दा प्रहरी मूकदर्शक बन्यो र पक्रने हिम्मत देखिन सकेन । Read the rest of this entry »
Archive for October 26th, 2008
कानुनको पालना गर
Posted by Thaneshwar on October 26, 2008
Posted in Maoist, Politics | Leave a Comment »
